image
January 13, 2024

AGM Notice

आदरणीय शेयरधनी महानुभावहरूमा नमस्कार !

अभियान इन्भेस्टमेन्ट ग्रुप अफ नेपाल लि.काे साताै वार्षिक  साधारणसभा  मिति २०८०/०९/२९ गते बिहान ११ बजेकाे समयमा भर्चुअल माध्यम(जुम) मार्फत आयोजना हुने भएकोले यस साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछाै । 

Join Zoom Meeting

https://zoom.us/j/9847352617?pwd=ZWdSRnZQVURFM2RhM0N5c2tXRkMwdz09&omn=92256988374

Meeting ID: 984 735 2617

Passcode: Nepal123

Aviyan Group